Monday, July 5, 2010

।। गजल ।। - प्रेम गुरुङ-, देउराली-७, रामादी, कास्की (हाल अफगानिस्तान)

।। गजल ।।
- प्रेम गुरुङ-, देउराली-७, रामादी, कास्की (हाल अफगानिस्तान)

तड्पाई गयौ तिमी । जलन मुटुमा छोडी ॥
विकल्प छैन मेरो सहनुको । सम्झेर अतितका पलहरु ॥

विथोलि गयौ ति मिठा सपना । मेरा निँदहरुमा आई ॥
वल्झाइ गयौ ति मेरा । सुकी सकेका घाउलाई ॥

खुशी थिएँ तिम्रो साथ पाउँदा । जिउने भो जीवन सँगै ॥
भेलमा रुमल्लिएँ म । छोड्दा तिमीले वीच सागर मै ॥

No comments: