Thursday, July 1, 2010

॥ पाएर तिम्रो साथ ॥

॥ पाएर तिम्रो साथ ॥
-प्रेम गुरुङ रामादी, कास्की - २०६७ आषाढ १६

निर्जन यो जीवनमा ।
बहार बनी आयौ तिमी ॥
सहरा दियौ वेसाहरालाई ।
विक्षिप्त जीवन विताउद ॥
पलाउन थाल्यो जिउने आशा ।
पाएर तिम्रो साथ । पाएर तिम्रो साथ ॥

No comments: