Wednesday, September 29, 2010

हे मेरी आमा नरोऊ तिमी छोरो आएन भनेर ।

बडा दशैँ २०६७ को आगमन सँगै सम्पूर्ण नेपालीहरुमा खुशीयाली छाही रहेको यो माहोल आफैँमा आनन्दमय छ नै । यो समयमा देश विदेशबाट आ-आफ्नो गाऊँ घर तिर फर्किने क्रम जारी छ । घरमा बडा दशैँ मान्न आउन पाउनेहरु त धेरै खुशी छन् होला नै भने आउन अनुकुल नमिलेकाहरुको पिडालाई धेरै थोरै भने पनि यो गीतले पनि झल्क्याउन्छ कि ।

No comments: