Sunday, September 26, 2010

परम्परागत नेपाली रहाँटे पिँग !

रहाँटे पिँग

बडा दशैँ नजिकिदै गर्दा देश विदेशमा बसेका नेपालीहरुमा हसो्रल्लास उमँग छाउन थालेको माहोलमा नेपाली समाजमा परम्परागत यो रहाँटे पिँग आफैँमा यस्को महत्व छँदै छ । तर विभिन्न कारणले गर्दा यस्ता पिँगहरु विरलै हेर्न र खेल्न पाईन्छ हाम्रो गाऊँ घर तिर । बजार तिर भने विभिन्न महोत्सवहरुमा खेल्न र हेर्न पाईन्छ त्यो पनि फलामको । यसको संरक्षण आबश्यक छ कि छैन होला ???

No comments: